मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
nepalbahas.com · Thu May 21 08:15:40 GMT 2026

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
७ जेठ, काठमाडौं । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)