मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

छत्तीसगढ : सुरक्षा बलले माओवादी नेता मारेको दाबी

baahrakhari.com · Thu Jun 05 17:34:26 GMT 2025

काठमाडौं । छत्तीसगढको बिजापुरमा सुरक्षा बलले माओवादी केन्द्रीय समिति सदस्य टेन्टु लक्ष्मी नरसिंहचलम उर्फ ​​गौतम उर्फ ​​सुधाकरलाई मुठभेडमा मारेको दाबी गरेको छ। उनीमाथि एक करोड रुपैयाँको इनाम थियो ।

प्रहरीका अनुसार, बिजापुरको राष्ट्रिय निकुञ्ज क्षेत्रमा ठूलो माओवादी समूहको उपस्थितिको खबर आएपछि सुरक्षाबलले अपरेसन सुरु गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)