डोल्पालीका दुःख
annapurnapost.com · Sun Jan 28 00:23:43 GMT 2024
देशको सबैभन्दा ठूलो जिल्ला डोल्पाका दुःख पनि ठूलै छन्। भौगोलिक हिसाबले जति फराकिलो र चौडा भए पनि यो जिल्ला देशको राजधानी र प्रमुख सहरहरूबाट धेरै टाढा छ। बल्लतल्ल सदरमुकामसम्म गाडी कुद्ने मोटरबाटो पुगेको छ।
तर, बस्ती भने सदरमुकामबाट पनि कोसौं टाढा र हिमालका फेदीसम्मै अनि उत्तर छिमेकी देश चीनको तिब्बतसम्म छन्। बरु आफ्नै देशका सहरबाट भन्दा तिब्बततिरको बजार पायक हो। तर, त्यतापट्टि बजार छ भन्नु मात्रै, सीमा आउजाउ गर्ने ढोका जो बन्द छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)