मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा जारी निषेधाज्ञा केही खुकुलो, आजदेखि यातायात सञ्चालन

nepallive.com · Tue Aug 17 00:53:00 GMT 2021

काठमाडौं– झापामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ। व्यवसायीको मागलाई सम्बोधन गर्दै आज (भदौ १) देखि लकडाउन खुकुलो बनाइने भएको हो।

पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा लकडाउन खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)