रूसी राष्ट्रपति पुटिन मङ्गोलिया भ्रमणमा, पुटिनविरुद्ध पक्राउ पुर्जी जारी
barnanmedia.com · Mon Sep 02 23:51:13 UTC 2024

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया आइपुग्नुभएको छ ।
मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उहाँलाई भव्य स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)