मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनको प्रस्तावमा देउवा सहमत: चुनावी गठबन्धन नगर्ने विषय महासमितिमा पेस हुने

lokaantar.com

अन्तत: नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् । अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६/७ घण्टा लामो छलफलपछि गगनको प्रस्तावमा देउवा सहमत भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)