मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि डिएसपीको कमान्डमा कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान

ratopati.com · Thu Jun 05 17:59:00 GMT 2025

काठमाडौँ। सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार बेपत्ता भएका दुई गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट ५ जनाको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार बाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राती १०ः४५ बजे त्यस तर्फ पठाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)