प्रहरी कार्यालयसहित काठमाडौंको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार
setopati.com · Wed Aug 10 01:00:00 GMT 2022
अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ।
गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)