वर्ल्डलिंकको वर्चस्व कायमै, भायनेट र क्लासिक टेकको आक्रामक, सुबिसुलाई धक्का
techpana.com · Sun Jun 14 03:49:17 GMT 2026

काठमाडौं । नेपालको इन्टरनेट बजारमा सेवा प्रदायकहरूबिचको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो एमआईएस प्रतिवेदनहरूले बजारमा महत्त्वपूर्ण परिवर्तन र तीव्र वृद्धि देखाएको हो ।
पछिल्लो एक वर्षको तथ्याङ्कलाई तुलना गर्दा समग्र बजार विस्तार भएको छ भने केही सेवा प्रदायकहरूले उल्लेख्य रूपमा आफ्नो बजार हिस्सा बढाउन सफल देखिएका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा फिक्स्ड ब्रोडब्यान्ड (एफटीटीएच, एडीएसएल, केबल तथा वायरलेस इन्टरनेट) प्रयोगकर्ताको सङ्ख्यामा साढे ३ लाख भन्दा बढीले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)