मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

घरको भित्तामा दौडिरहेका सात घोडाको तस्वीर किन राखिन्छ ?

khabarhub.com · Fri Aug 18 00:52:54 GMT 2023

हामीले विशेष गरी शहरी क्षेत्रमा बस्ने मानिसका घर, कोठा, अफिस तथा विभिन्न भवनका भित्तामा दौडिरहेका सात घोडाको तस्वीर देख्ने गरेका छौँ । के तपाईँलाई थाहा छ यो तस्वीर किन राखिन्छ ? आज हामी तपाईँलाई यसैको महत्व र प्रभावबारे जानकारी गराउने छौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)