इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग हार्यो चेल्सी
Ujyaaloonline.com · Sun Oct 30 00:48:05 GMT 2022
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा ब्राइटन ४–१ गोलले विजयी भयो ।
खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)