कैदीबन्दीसँग भोट माग्न कारागारमा नेता र उम्मेदवार
nayapatrikadaily.com · Tue Nov 08 00:20:00 GMT 2022
तर, उत्साही छैनन् कैदीबन्दी
काठमाडौं उपत्यकासहित देशभरका कारागारमा चुनावी माहोल देखिएको छ । कैदीबन्दी चुनावी मुद्दामा बहस गर्दै छन् भने उम्मेदवार नेता मत माग्दै कारागारसम्म पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)