डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
ajakoartha.com · Thu May 21 08:26:00 GMT 2026

काठमाडौं- डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभ (HKEXM ७४८९) मा आफ्नो हिस्सेदारी बढाउँदै कम्पनीमाथिको नियन्त्रण अझ बलियो बनाएको छ ।
भोयाले बुधबार जानकारी दिँदै डोङफेङ मोटर (हङकङ) इन्टरनेशनलले सेकेन्डरी बजारमार्फत कम्पनीका २ करोड १ लाख ९० हजार H शेयर खरिद गरेको जनाएको छ । यो ईभी निर्माता कम्पनीको कुल जारी शेयर पूँजीको करिब ०.५५ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)