चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
ratopati.com · Thu Jun 05 19:28:00 GMT 2025

चितवन। चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् ।
सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन् । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)