मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समृद्ध कर्णाली, सुखी कर्णालीवासीको साझा लक्ष्यलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री शाह

baahrakhari.com · Thu May 21 08:31:53 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको साझा लक्ष्यलाई केन्द्रमा राखेर ल्याउने बताएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शाहले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)