मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाएरै गठबन्धन गर्ने कांग्रेसको तयारी

lokaantar.com · Wed Mar 30 00:42:39 GMT 2022

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न भने केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाइने कांग्रेसको निर्णय छ ।

गत शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गर्दै मंगलबार सकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)