मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकाताले चेन्नईलाई हरायो

thahakhabar.com

काठमाडौंं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

एम चिदम्बरम स्टेडियममा चेन्नईले दिएको १४५ रनको लक्ष्य कोलकाताले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भट्टायो। कोलकाताको जितमा कप्तान नितिश रानाले अविजित ५७ रन बनाए भने रिंकु सिंहले ५४ रन बनाएका थिए। त्यस्तै जेसन रोयले १२ रन बनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)