स्पेनिस ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडको बराबरी
Ujyaaloonline.com · Sun Feb 26 01:25:43 GMT 2023
काठमाण्डाै - स्पेनिस ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।
गएराति भएको ‘मड्रिड डर्बी’ मा युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गरेपछि रियल मड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)