सरकारले मुलुकको समृद्धिका लागि द्रुत काम गर्ने विश्वास छ : उपराष्ट्रपति पुन
khabarhub.com · Fri Dec 30 00:44:53 GMT 2022
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)