पर्यटक बढेसँगै गलेश्वरमा ठुला होटल
gorkhapatraonline.com · Fri Aug 04 06:47:55 GMT 2023
बेनी समाचारदाता
म्याग्दी (बेनी), साउन १९ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालीगण्डकी कोरिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रूपमा विकास हुँदै जान थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)