त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो
nepalnews.com · Thu Aug 27 07:43:30 GMT 2026

चितवन । चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ। अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार १९ पुरुष, १५ महिला, चार बालक, दुई बालिकाको सग्लो र २९ वटा अङ्गभङ्ग अवस्थाको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)