धरानमा डेंगु संक्रमित ११ हजार नाघे, ११ को मृत्यु
nayapatrikadaily.com · Thu Aug 17 00:13:00 GMT 2023
तीन महिनादेखि फैलिएको डेंगुबाट धरानमा संक्रमित हुनेको संख्या ११ हजार तीन सय ७३ पुगेको छ । संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । जसमा दुई बालबालिका छन् ।
परीक्षण गराउनेमध्ये ७० देखि ८६% मा डेंगु देखिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहेताले बताए । जिल्ला विपत् व्यवस्थापन समितिको २६ साउनको बैठकले धरानलाई ‘जनस्वास्थ्यको आपत्कालीन अवस्था घोषणा’का लागि संघ र कोसी सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)