लेक लागेका युवा उद्धार गर्न र क्यान्सर औषधि उपलब्ध गराउन सांसदहरूको माग
khabarhub.com · Thu May 21 08:37:35 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बझाङमा यार्सागुम्बा संकलनका क्रममा लेक लागेर गम्भीर बिरामी भएका युवाको तत्काल उद्धार गर्न तथा क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)