मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दशैँ सम्झनाका विविध चरण

gorkhapatraonline.com · Thu Oct 06 01:17:26 GMT 2022

उसले दशैँ आउनु एक महिनाअघि नै भन्थ्यो, अब दशैँ आउँछ सेतो चामलको भात र मासु खाइन्छ । मैले त भात भन्नासाथ चामलकै भात भनेर बुझ्थेँ, उसले चामलको बाहेक केको भात खान्थ्यो थाहा भएन, सोध्दा पनि सोधिएन । हाम्रा घरमा भने बेला बखत राँगोको मासु किनेर चाड मनाइन्थ्यो । दशैँमा कुखुराको भाले र बोका काट्ने चलन थियो । परिवार पनि ठूलो थियो ।

सम्झना १.

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)