सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित
clickmandu.com · Sun Jun 14 04:05:22 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ ।
बैंकले ‘म्याक्सिमाइजीङ कस्टोमर इंगेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा यो उत्कृष्ट सफलता हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)