मन्दिरको आम्दानीबाट अस्पताल सञ्चालन
gorkhapatraonline.com · Sun Dec 24 01:08:57 GMT 2023
फडिन्द्र अधिकारी
लेखनाथ, पुस ८ गते । धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका २०७३ लागू भएको पोखराको विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट प्राकृतिक अस्पतालसहित अरू सामाजिक काम भइरहेका छन् । निर्देशिका अनुसार मन्दिरको जग्गा, भेटीलगायतका आम्दानीबाट विद्यालय, अस्पताल, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न सक्ने प्रावधान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)