खराब मौसमका कारण १२२ आन्तरिक उडान रद्द
ekantipur.com · Tue Jan 10 16:36:32 GMT 2023
काठमाडौँ — खराब मौसमका कारण मंगलबार साँझ अबेरसम्म कम्तीमा पनि १ सय २२ वटा आन्तरिक उडान रद्द भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, आठ वटा वायुसेवाले काठमाडौंबाट जाने र फर्किने गरी २ सय ३८ वटा उडान तालिका राखेका थिए ।
तीमध्ये दुईतर्फी गरी १ सय २२ वटा उडान रद्द भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)