मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टाइम म्यागेजिनको ‘विश्वका सय उदीयमान नेता’को सूचीमा मेयर बालेन

kalakarmi.com · Wed Sep 13 17:52:23 GMT 2023

काठमाडौं – अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सन् २०२३ का एक सय उदयीमान नेताको सूचीमा समावेश गरेको छ ।

म्यागजिनले सार्वजनिक गरेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)