विश्वकप क्रिकेट: अस्ट्रेलियासँग ६२ रनले पाकिस्तान पराजित
nepallive.com · Fri Oct 20 16:47:51 GMT 2023
काठमाडौं– आईसीसी वान डे विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ।
अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो। टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा ३६७ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)