कपिलवस्तुमा जसपाका दुई प्रदेश सदस्यसहित दर्जनौं एमाले प्रवेश
nepalpress.com · Sat Oct 15 00:38:27 GMT 2022
रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश सदस्य बजरंगी कुर्मी चौधरी एमाले प्रवेश गरेका छन् ।
उनी प्रदेशका मन्त्री शहश्रराम यादवका मुख्य सहकर्मी हुन् । शहषरामले उम्मेदवारी दर्ता गर्ने दिन जसपा छाडेर कांग्रेस प्रबेश गरी प्रदेश सांसदको टिकट लिएपछि उनका सहकर्मीले एमाले रोजेको बताएका छन् । एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरेको उनलाई एमालेमा स्वागत गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)