रास्वपा बैठक निश्कर्षविहीन, भोलि फेरि बस्ने
nepalkhabar.com · Sat Feb 04 17:29:12 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक निष्कर्षविहीन सकिएको छ।
साँझ साढे ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठक विनानिष्कर्ष सकिएको हो। बैठकमा राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनबारे पनि छलफल भएको रास्वपा नेता विराजभक्त श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)