माओवादीको आठौं महाधिवेशनको आठौं दिन : सहमतिमै नेतृत्व टुंग्याइने !
khabarhub.com · Sun Jan 02 01:22:27 GMT 2022
काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको आठौं दिन आज (आइतबार)मा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ ।
यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थियो । पदाधिकारीमा शीर्ष नेताहरुले सहमति खोजेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)