प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण
kendrabindu.com · Thu May 21 08:40:52 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रदेश र स्थानीय तहमा वित्तीय समानिकरण अनुदान कटौती गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश तथा स्थानीय तहमा पठाइने अनुदान रकममा निरन्तर कटौती भइरहेको भन्दै सरकारको आलोचना गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)