मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्यनाथभन्दा साहसिला प्रमुख आयुक्त राईले देखाए अख्तियारको वास्तविक शक्ति

barnanmedia.com · Thu Jun 05 21:37:43 GMT 2025

पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ ।

यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। र, १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)