मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँको व्यासमा स्वतन्त्र उमेदवार जोशी मतान्तर बढाउँदै

baahrakhari.com · Fri May 20 18:32:00 GMT 2022

काठमाडौं । तनहुँको व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवार दीपकराज जोशीले मतान्तर बढाएका छन् ।

उनले ६,०६० मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका बैकुण्ठ नाथ न्यौपानेले ५,४९३ मत पाएका छन् । न्यौपाने जोशीभन्दा ५६७ मत पछि परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)