घरबहाल विवरण लिएर आउनेको सङ्ख्या नगन्य
dcnepal.com · Thu May 18 16:39:30 GMT 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको सङ्ख्या बढ्न सकेको छैन । घरबहालमा लगाउनेलाई कानूनी दायरामा ल्याउनका लागि कामपाले गत फागुन ३ गते नै ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)