बिहान उठ्नेबित्तिकै यसो गरेमा दिनभर स्वस्थ रहन्छ शरीर
nepalipatra.com · Mon Aug 23 05:35:41 GMT 2021
काठमाडौं । मानिसको बिहान उठेपछि आफ्नै बानीहरु हुन्छन् । भिन्न मानिसका भिन्न जीवशैली हुन्छ भने मानिसहरु सबैले उठेपछि एकै किसिमका जीवनशैली अपनाउँछन् भन्ने छैन ।
तर श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)