मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले चाडमाथि किन प्रतिबन्ध लगाए?

barnanmedia.com · Thu Jun 05 22:15:28 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूमाथि प्रतिबन्ध लगाएका छन् जसमा अफ्रिकी देश चाड पनि समावेश छ।

भिसा अवधि सकिएपछि पनि चाडका मानिसहरू लामो समयसम्म अमेरिकामा बस्ने गरेकाले त्यहाँ प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले बताएको छ। युरेनियम र सुनले धनी चाड भूपरिवेष्ठित अफ्रिकी देश हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)