मान्छेले थातथलो छोडे, चराको बासस्थान के होला?
himalkhabar.com · Sun Jan 29 01:16:00 GMT 2023
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले मुआब्जा दिएपछि स्थानीय बासिन्दाले पुर्खाको थातथलो छोडे, तर गिद्ध लगायत चराचुरुङ्गीले भने बासस्थान छोड्न सकेका छैनन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) उद्घाटनको भोलिपल्ट पोखराका लेखक गनेस पौडेलले सामाजिक सञ्जालमा लेखे, ‘पीआईए सञ्चालनपछि वितरा परेका गिद्धहरू बास खोज्दै हिजोबाट मेरो फार्म हाउसमा बसिरहेका छन्। सम्भवतः अन्तिम प्रहरको रात्रि विश्राम हो, उपत्यकामा यिनको! मजस्तै यिनीहरू पनि अब यहाँबाट विस्थापित हुनेछन्!’
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)