के हो 'कृषि आतंकवाद', जसको आरोपमा अमेरिकाले एक चिनियाँ नागरिकलाई पक्राउ गर्यो?
barnanmedia.com · Thu Jun 05 22:19:24 GMT 2025

अमेरिकी अनुसन्धान एजेन्सी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले अमेरिकामा खतरनाक फंगस तस्करी गरेको आरोपमा एक चिनियाँ महिलालाई पक्राउ गरिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल साइट X मा एक पोस्टमा काश पटेलले यी चिनियाँ नागरिकको नाम युनक्विङ सियान भएको बताएका छन्। उनले युनक्विङ मिशिगन विश्वविद्यालयमा काम गर्छिन् र उनले अनुसन्धानका लागि यहाँ खतरनाक फंगस 'फुसारियम ग्रामिनेरम' तस्करी गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)