‘नेपाल–भारत नाकालाई पूर्णरुपमा खुला गरिनुपर्छ’
rajdhanidaily.com · Sun Dec 10 23:21:18 GMT 2023
नेपालगन्ज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपाय’bout अन्तर सम्बन्ध सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सम्पन्न सो कार्यक्रमका वक्ताहरुले सीमा क्षेत्रमा दुवै तिरका प्रहरी प्रशासनले अनावश्यक रुपमा आम सर्वसाधारणलाई दुःख दिने गरेको बताएका छन् । सीमा क्षेत्रका नागरिकको पीडा काठमाडौं र दिल्लीले बुझन् नसकेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)