आज साँझदेखि तीन दिनसम्म बन्द हुँदै नेप्सेको कारोबार प्रणाली
kalakarmi.com · Thu Jan 11 00:55:06 GMT 2024
काठमाडौं- नेपाल स्टक एक्सचेन्ज आज बिहीवार साँझदेखि तीन दिन बन्द हुने भएको छ ।
विद्युत मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)