शरणार्थी प्रकरणमा बालकृष्ण खाणको संलग्नता – कार्यदलको प्रतिवेदन किर्ते
nepalviews.com · Sat Jun 17 01:15:48 GMT 2023
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौँले कार्यदलको प्रतिवेदन किर्ते गरेको आधार देखाउँदै थुनामा पठाएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनामा पठाउन आदेश गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)