मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकले तडिजिटल कर्जा प्ल्याट फर्म

newsofnepal.com · Sun Jun 14 04:19:12 GMT 2026

काठमाडौं ।

कुमारी बैंकले एकीकृत डिजिटल कर्जा प्ल्याट फर्म सार्वजनिक गरेको छ । बैंकले उक्त प्ल्याटफर्ममार्फत व्यवसायी ग्राहकहरूले भ्च्ए सफ्टवेयरमा आधारित भएर बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन्। यसले कर्जा लिनका लागि आवश्यक कागजी प्रक्रिया र शाखा धाउनुपर्ने झन्झटलाई हटाउने बैंकको दाबी छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय