बुद्धसिंह मार्गमा पहिरो
nepalsamaya.com · Fri Sep 01 00:05:00 GMT 2023
बुद्धसिंह मार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा पहिरोले अवरुद्ध भएको सडक। उक्त सडक एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन्। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: Sep 01, 2023| 05:50 शुक्रबार, भदौ १५, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)