विजय सुवेदी भन्दा ७ सयले अगाडि छिन् भरतपुरमा रेनु दाहाल
thahakhabar.com
चितवन : भरतपुर महानगरपालिका २३ हजार ८५ मत गणना भइसकेको छ। जसमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाइरहेकी छिन्।
पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार दाहालले सुवेदीलाई ७०४ मतले पछि पारेकी छन्। हालसम्म दाहालले ८ हजार ४२ मत पाएकी छन् भने सुवेदीले ७ हजार ३३८ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)