मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युतीय राहदानी लिने लाइन खेताला, १२ सय पारिश्रमिक दिनुपर्ने !

news24nepal.tv · Sat Mar 12 00:59:37 GMT 2022

काठमाडौं । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ ।

राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेताला स्वरूप लाममा राख्ने गरेको पाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)