निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण शुरू
lokaantar.com · Sat Mar 05 01:16:07 GMT 2022
पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न थालिएको छ ।
याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)