१ अर्बभन्दा बढी लगानीमा बनेको 'वर्णवास', यस्ता छन् विशेषता
setopati.com · Fri Feb 02 00:12:53 GMT 2024
काठमाडौंमा लक्जरियस बुटिक होटल 'वर्णवास' सञ्चालनमा आएको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहित बनेको वर्णवास होटल बिहीबारबाट सञ्चालनमा आएको हो।
दुई रोपनी जमिनमा फैलिएको यो होटल २०७६ सालदेखि निर्माण थालिएको थियो। तीन वर्षमा बनाएर सक्ने लक्ष्य भए पनि कोरोनाका कारण समय लम्बिएको होटल सञ्चालक राजेन्द्र बजगाईंले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)