मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

इटालीको हिमपहिरोमा पाँचको मृत्यु 

baahrakhari.com · Sun Jul 03 23:42:00 GMT 2022

रोम । उत्तरी इटालीको आल्पस पहाडमा एउटा ठूलो हिउँको ढिक्को धराशायी हुँदा आएको हिम पहिरोमा परेर कम्तिमा पाँचजना मानिसको ज्यान गएको छ । आपतकालीन सेवाका अधिकारीहरूले यस प्राकृतिक विपत्तिमा घाइते भएका अन्य आठजना मध्ये दुईजनाको स्थिति चिन्ताजनक रहेको बताएका छन् ।

उद्धार कार्यमा सहयोग पु-याउनका लागि पाँचवटा हेलिकोप्टर र दर्जनौँ आपतकालीन कार्यकर्तालाई तत्काल घटनास्थलतर्फ पठाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)